• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

एमाले नीति र सिद्धान्तबाट विचलित भएको भन्दै भानुभक्त जोशी माधव नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश

एमाले नीति र सिद्धान्तबाट विचलित भएको भन्दै भानुभक्त जोशी माधव नेपाल नेतृत्वको नेकपा एसमा प्रवेश


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • ६:४४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 969
    SHARES

    काठमाडौं २१ असोज । नेकपा एमालेका नेता भानुभक्त जोशी माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । आज बिहिबार आयोजित एक कार्यक्रममा जोशी नेकपा एस प्रवेश गरेका हुन् ।

    उनले पार्टी प्रवेश गर्नुअघि एमालेबाट राजीनामा दिएको पत्र बाचन गरेका थिए । नेकपा एमाले नीति, सिद्धान्तबाट विचलित भएको भन्दै आफु नेकपा एसमा प्रवेश गरेको बताएका छन् ।

    जोशीलाई अध्यक्ष नेपालसहिका नेताहरुले पार्टी स्वागत गरेका छन् । आफु इमान्दारिपूर्वक र क्षमताले भ्याएसम्म पार्टी काममा आजकै दिनबाट लाग्ने समेत स्पष्ट पारेका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend