OSNepal शनिबार, मंसिर ११ २०७८

पार्टी प्रवेश गरेकै दिन जोशी भए नेकपा एसको स्थायी कमिटी सदस्य

पार्टी प्रवेश गरेकै दिन जोशी भए नेकपा एसको स्थायी कमिटी सदस्य

  • OSNepal
  • बिहिबार, असोज २१ २०७८


पार्टी  प्रवेश गरेकै दिन  जोशी   भए  नेकपा एसको स्थायी कमिटी सदस्य
Reading Time: < 1 minute

काठमाडौं २१ असोज । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यष माधव नेपालले एमाले परित्याग गरि आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन् ।

आज मात्रै एक कार्यक्रम मार्फत नेकपा एसमा प्रवेश गरेका जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरिएको हो ।

जोशीलाई स्वागत गर्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको कम्युनिस्ट आदर्शबाट च्युत भइसकेकोले ओलीले राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको दावी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

  • फेसबुक
  • ट्वीटर
  • युट्युब
  • A यूनिकोड