पार्टी प्रवेश गरेकै दिन जोशी भए नेकपा एसको स्थायी कमिटी सदस्य — OSNepal

पार्टी प्रवेश गरेकै दिन जोशी भए नेकपा एसको स्थायी कमिटी सदस्य

LC (KTM) October 07, 2021 0

काठमाडौं २१ असोज । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यष माधव नेपालले एमाले परित्याग गरि आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरेका छन् ।

आज मात्रै एक कार्यक्रम मार्फत नेकपा एसमा प्रवेश गरेका जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरिएको हो ।

जोशीलाई स्वागत गर्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीको कम्युनिस्ट आदर्शबाट च्युत भइसकेकोले ओलीले राष्ट्रियताको मामिलामा आत्मसपर्णवादको नीति लिएको दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर