कैटरिना र रणवीरको प्रेममा तगारो बन्न आइन अभिनेत्री आलिया — OSNepal

कैटरिना र रणवीरको प्रेममा तगारो बन्न आइन अभिनेत्री आलिया

LC (KTM) October 07, 2021 0

मुम्बई – चर्चित बलिउड अभिनेता हुन् । रणवीर कपुर । बेला बेलामा चर्चामा आउने उनि पछिल्लो समय पनि पून चर्चामा आएका छन् । चर्चित हट अभिनेत्री कैटरीना कैफबीचको प्रेम सम्बन्ध र ब्रेकअपलाई लिएर बलिउडमा निकै चर्चा चर्चा हुने गरेको छ । भारतिय मिडियाका अनुसार केही दिन अगाडि कैटरिनाले रणवीर र आफ्नो विषयमा ठूलो खुलासा गरेकी छन्। कैटरिनाले रणवीरलाई प्रभावमा पार्न जादू प्रयोग गरेको खुलासा गरेकी हुन्।
भारतीय संचारमाध्यमले कैटरिनालाई उद्धृत गर्दै बताए अनुसार जब कैटरिना र रणवीर डेट गरिरहेका थिए तब सँगै बस्न थालेका थिए। तर उनीहरुले छुट्टै बस्दा घरलाई पवित्र बनाउने काम गरेका थिएनन्।त्यसपछि दुवै जनाले तान्त्रिकसँग कुरा गरे। ती तान्त्रिकले आफ्नो एक जना नजिकको साथी आफू भन्दा धेरै जान्ने भएको र उसले काला जादु गर्न सक्ने बताए।

त्यसपछि तान्त्रिको सल्लाह अनुसार रणवीर र कैटरिनाले घरको शुद्धिकरण गरे। उनीहरुले आफ्नो घर आसपास सकारात्मक कुरा राख्न थाले। तर त्यसबाट पनि केही भएन। बरु तान्त्रिको प्रभावले कैटरिना र रणवीरको जोडी भने टुट्यो। कट्रिन रणवीरसँग ब्रेकअप भएपछि सिंगल नै छन् भने रणवीर नायिका आलियाको प्रेममा परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर