बिपाशा बसुसँग बिबाह बन्धनमा बाधिनु अघि टिभि सिरियलकी अभिनेत्री जेनिफरलाइ पनि करणले दिएका थिए धोका — OSNepal

बिपाशा बसुसँग बिबाह बन्धनमा बाधिनु अघि टिभि सिरियलकी अभिनेत्री जेनिफरलाइ पनि करणले दिएका थिए धोका

LC (KTM) October 07, 2021 0

एजेन्सी – बलिउडकी चर्चित नायिका बिपाशा बसुले आफ्नो पहिलो सम्बन्ध चर्चित अभिनेता जोन अब्राहमसँग गासेकी थिइन् । जुन उनिहरुको सम्बन्ध लामो समयसम्म चलेको थियो। बलिउडमा उनिहरुको सम्वन्धलाई लिएर टिकाटिप्णी हुने् गर्थ्यो ।

उनिहरु बिच लामो समय सम्म प्रेम रह्रयो तर सम्वन्ध भने त्यति राम्रो सँग टिकेन उनिहरुले अचानक ब्रेकअप गरे र आफ्नो आफ्नो लाइफ जिउन तर्फ लागे ।

यसै विच बिपाशा बसुले छोडपत्र गरेका अभिनेता करण सिंह ग्रोवरसँग विवाह गरिन्। करणले यिनि सँग वैवाहिक बन्धनमा बाँधिनु अघि टिभीकी यी सुन्दर अभिनेत्री जेनिफर विंगेटसंग पहिलो विवह भएको थियो । अभिनेत्रीसँग छोडपत्र गरिसकेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर