यी हुन् नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू — OSNepal

यी हुन् नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

LC (KTM) October 07, 2021 0

स्टकहोम, असोज २१ – यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार-
२०२०: लुइस ग्लक (अमेरिका)
२०१९:: पिटर ह्यान्डके (अस्ट्रिया)
२०१८: ओल्गा टोकारक्जुक (पोल्याण्ड)
२०१७: काजुओ इशिगुरो (बेलायत)
२०१६ बब डिलन (अमेरिका)
२०१५: स्वेतलाना अलेक्विच (बेलारूस)
२०१४: प्याट्रिक मोडियानो (फ्रान्स)
२०१३: एलिस मुनरो (क्यानाडा)
२०१२: मो यान (चीन)
२०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन)
२०१०: मारियो वर्गास ल्वसा (पेरू)
२००९: हर्टा मुइलेर (जर्मनी)
२००८ जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
२००७ डोरिस लेसिंग (बेलायत)
२००६ ओरहान पामुक (टर्की)(रासस-एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर