• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

यी हुन् नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू

यी हुन् नोबेल साहित्य पुरस्कारका पछिल्ला विजेताहरू


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • १२:४७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.5K
    SHARES

    स्टकहोम, असोज २१ – यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ । यसको पूर्वसन्ध्यामा पछिल्ला १५ वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ । जसअनुसार-
    २०२०: लुइस ग्लक (अमेरिका)
    २०१९:: पिटर ह्यान्डके (अस्ट्रिया)
    २०१८: ओल्गा टोकारक्जुक (पोल्याण्ड)
    २०१७: काजुओ इशिगुरो (बेलायत)
    २०१६ बब डिलन (अमेरिका)
    २०१५: स्वेतलाना अलेक्विच (बेलारूस)
    २०१४: प्याट्रिक मोडियानो (फ्रान्स)
    २०१३: एलिस मुनरो (क्यानाडा)
    २०१२: मो यान (चीन)
    २०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन)
    २०१०: मारियो वर्गास ल्वसा (पेरू)
    २००९: हर्टा मुइलेर (जर्मनी)
    २००८ जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
    २००७ डोरिस लेसिंग (बेलायत)
    २००६ ओरहान पामुक (टर्की)(रासस-एएफपी)

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend