• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

रातो बिकिनीमा प्रियंकाको ज्यानमारा पोज , आफ्नै श्रीमान् निक जोनस फोटो देखेर दिए यस्तो प्रतिक्रिया

रातो बिकिनीमा प्रियंकाको ज्यानमारा पोज , आफ्नै श्रीमान् निक जोनस फोटो देखेर दिए यस्तो प्रतिक्रिया


  • ओएसनेपाल
  • असोज २१ २०७८, बिहिबार
  • २:५७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 6.3K
    SHARES

    प्रियंका चोपडा फिल्म उद्योगको एक सफल तथा ट्यालेन्टेड अभिनेत्रीको रुपमा चिनिन्छ । बलिउड देखी लिएर हलिउड सम्म प्रियंकाले आफ्नो एक खास पहिचान बनाएकी छिन् । हालै अभिनेत्रीले आफ्नो काम बाट ब्रेक लिएर मोज मस्ती गरिरहेकी छिन् । प्रियंका चोपडा यस दिन स्पेनमा आफ्नो को–स्टार्स संग सिटाडेलको शुटिंग गरिरहेकी छिन् । यसैबीच प्रियंकाले काम बाट ब्रेक लिएर आफ्नो आमा मधु चोपडा तथा सिटाडेल शो का को–स्टार्स संग याचमा एकदमै रमाईलो गरेकी छिन् ।

    प्रियंकाले आफ्नो शानदार डे आउटका केही तस्बीर आफ्नो इन्ष्टा ह्याण्डलमा शेयर गरेकी छिन् । आफ्नो पहिलो फोटोमा प्रियंकाले पहेलो मोनोकनी लगाएकी छिन् । उनलाई यो लुगामा एकदमै राम्री देखिएको छ । उनले मोनोकनीको साथमा क्रीम कलरको ह्याट लगाएकी छिन् । त्यस्तै उनले स्विमिंग गरिरहेको फोटो पनि सार्वजनिक गरेकी छिन् । उनले स्विम गर्दै मुस्काएको फोटो फ्यानहरुलाई शेयर गरेकी हुन् ।

    उनले आफ्नो अर्काे रक्स लुक्स पनि शेयर गरेकी छिन् । उनी रातो बिकिनीमा पोज दिदै गरेको देख्न सकिन्छ । उनको यो फोटो अहिले सामाजिक सञ्जालमा एकदमै भाइरल भइरहेको छ । उनको तस्बीरमा पति निक जोनसले समेत प्रतिक्रिया दिएका छन् । उनको फोटोको कमेन्ट बक्समा निकले लेखेका छन्– ड्याम गर्ल । निकले प्रियंकाको फोटोमा जहिले पनि प्रतिक्रिया दिने गरेका छन ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend