किन पिउने सुत्नुअघि दुध, यस्ता छन् कारण — OSNepal

किन पिउने सुत्नुअघि दुध, यस्ता छन् कारण

LC (KTM) October 08, 2021 0

फलफूल स्वास्थ्यको लागि सधैँ फाइदायुक्त हुन्छ तर प्रायजसो मानिसहरू फलफूल कुनै पनि समयमा सेवन गर्ने गर्दछन् । यसो गर्नु उनीहरूको स्वास्थ्यको लागि निकै भारी पर्न सक्छ । कुन फल कुन समयमा खाँदा तपाईको स्वास्थ्यको लागि फाइदायुक्त हुन्छ, जानी राखौँ ।

सुत्नुअघि दुध पिउनुहोस् स् सुत्नुअघि दुध पिउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसबाट निन्द्रा पनि मिठो लाग्छ । हुनतस् यदि तपाई बिहान जिम वा व्यायाम गर्नुहुन्छ भने यसलाई बिहान पनि पिउन सक्नुहुन्छ ।

दिनहुँ बिहान स्याउ खानुहोस् स् स्याउलाई नास्ताको रूपमा खाँदा स्वास्थ्यको लागि लाभकारी हुन्छ । यसमा पेक्टिन नामक तत्व रहेको हुन्छ, जसले बीपी लाई कम गर्ने र कोलेस्ट्रोललाई घटाउँछ । यदि स्याउ राती खाँदा पेक्टिनलाई पचाउन कठिन हुन्छ, जसले एसिडिटीको समस्या हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर