• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

किन पिउने सुत्नुअघि दुध, यस्ता छन् कारण

किन पिउने सुत्नुअघि दुध, यस्ता छन् कारण


  • ओएसनेपाल
  • असोज २२ २०७८, शुक्रबार
  • ६:५७ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 7.1K
    SHARES

    फलफूल स्वास्थ्यको लागि सधैँ फाइदायुक्त हुन्छ तर प्रायजसो मानिसहरू फलफूल कुनै पनि समयमा सेवन गर्ने गर्दछन् । यसो गर्नु उनीहरूको स्वास्थ्यको लागि निकै भारी पर्न सक्छ । कुन फल कुन समयमा खाँदा तपाईको स्वास्थ्यको लागि फाइदायुक्त हुन्छ, जानी राखौँ ।

    सुत्नुअघि दुध पिउनुहोस् स् सुत्नुअघि दुध पिउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । यसबाट निन्द्रा पनि मिठो लाग्छ । हुनतस् यदि तपाई बिहान जिम वा व्यायाम गर्नुहुन्छ भने यसलाई बिहान पनि पिउन सक्नुहुन्छ ।

    दिनहुँ बिहान स्याउ खानुहोस् स् स्याउलाई नास्ताको रूपमा खाँदा स्वास्थ्यको लागि लाभकारी हुन्छ । यसमा पेक्टिन नामक तत्व रहेको हुन्छ, जसले बीपी लाई कम गर्ने र कोलेस्ट्रोललाई घटाउँछ । यदि स्याउ राती खाँदा पेक्टिनलाई पचाउन कठिन हुन्छ, जसले एसिडिटीको समस्या हुनसक्छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend