• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

किन पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने भए ? यस्तो रहेछ कारण

किन पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने भए ? यस्तो रहेछ कारण


  • ओएसनेपाल
  • असोज २२ २०७८, शुक्रबार
  • २:०२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4K
    SHARES

    काठमाडौं, २२ असोज । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह यस वर्ष दशैँका कार्यक्रममा सहभागी नुहने भएका छन् ।

    पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ । यस्तै, पूर्वराजा शाहले दशैँका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ ।

    कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दशैँका कार्यक्रममा सहभागी नहुने बताइएको हो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend