१६ बर्षसम्म गोठमा जीवन बिताएका प्रकाश सपुतको रुवाउने कथा, ६ बर्षमा ७ ठाउ कोठा सरे ! — OSNepal

१६ बर्षसम्म गोठमा जीवन बिताएका प्रकाश सपुतको रुवाउने कथा, ६ बर्षमा ७ ठाउ कोठा सरे !

LC (KTM) October 08, 2021 0

काठमाडौँ। बाग्लुंग धम्जामा जन्मिएका प्रकाश सपुत अहिले नेपाली लोक दोहोरि क्षेत्रकै एउटा बिर्सन नसक्ने चर्चित नाम बनिसकेको छ। लोक दोहोरिबाट पहिलोपटक धेरै भन्दा धेरै कम्पनीको ब्राण्डलाइ प्रस्तुत गर्ने पहिलो व्यक्ति पनि बनेका छन् । काठमाडौँमा करिब ७-८ बर्ष संघर्ष गरेका प्रकाश सपूतले अहिले काठमाडौँ फ़ुटुङ्गमा एक तले घर पनि किनेका छन् भने हालै नया कार पनि किनेका छन् सपूतले।

केहि बर्ष अघिसम्म प्रकाशले कसरि नाम कमाउने र कसरि म सफल हुम्ला भन्ने कुराले सताइरहेको बताउथे तर अहिले उनि आफ्नै घर र कार लिएर हिड्न सक्ने नेपाली फिल्मी कलाकारको जस्तो जीवन बिताइरहेका छन् ।

करिब १६ बर्षसम्म गोठमा जीवन बिताएका प्रकाशले गाउमा हुदा बुवाले घर किन्दासमेत उक्त घरमा बस्न पाएनन न त त्यहा बसेको अनुभव पनि भएन | काठमाडौँ बस्दा विभेद र घरबेटीको शासन सहेका उनको जीवन संघर्ष यस्तो छ –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर