अब घरमै बसेर कोरोना भए नभएको २० सेकेण्डमा थाहा पाइने मेशिन आउँदै , मुल्य १ सय रुपैया मात्र — OSNepal

अब घरमै बसेर कोरोना भए नभएको २० सेकेण्डमा थाहा पाइने मेशिन आउँदै , मुल्य १ सय रुपैया मात्र

LC (KTM) October 08, 2021 0

प्रयागराजको मोती लाल नेहहरु राष्ट्रिय प्रौधोगीकी संस्थानका बैज्ञानिकहरुले अब चाँडै यस्तो मेशीन तयार गर्दैछन् जसले घरमै बसी बसी २० सेकेण्डमा कोभिड जाँचको रिर्पाेट पाउने छन् । यसको लागत करीब १ सय रुपैयामात्र रहने बताइएको छ । यसका लागि मिन्टका बैज्ञानिकहरु जुटिरहेका छन् । डीप एक्स डिधाइस बाट लैस हाइटेक फोल्डिंग पोर्टेबल मेशीन बनाउनका लागि बिज्ञान एबंम प्रौधोगिकी बिभाग डीएसटीको एमएनआइटीका मेकानिकल ब्रान्चका ५२ लाख ग्रान्ट मिलेको छ ।

अब चाँडै नै सबैलाई यो मेशीन कोभिडको जाँचका लागि सहयोगी हुने दाबी गरिएको छ । यो मेशिनले एक्स रे स्क्यान बाट कोरोना संक्रमित बिरामीलाई पहिचान गर्ने बताइएको छ । पोर्टेबल एक्स रे मेशिन बाट जोडेर यो सफ्टबेयरले ब्यक्तिको फोक्सोको स्क्यान अपलोड गरेर एक्स रे संग जुधाउँने बताइएको छ । यो मेशिन बनाउनका लागि ५ सदस्यीय टीम दिनरात जुटिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर