भारतीय चर्चित गायिका तथा इण्डियन आइडलकी जज नेहा कक्करले एक एपिसोडकै यति चर्को मूल्य लिन्छिन् — OSNepal

भारतीय चर्चित गायिका तथा इण्डियन आइडलकी जज नेहा कक्करले एक एपिसोडकै यति चर्को मूल्य लिन्छिन्

LC (KTM) May 09, 2021 0

इण्डियन आईडल सिजन १२ अहिले टेलिभिजनमा चलेको एक रियालीटि शो रहेको छ । कैयौ जबरजस्त गायन क्षेत्रका ब्यत्तित्वहरु यस कार्यक्रमको एक हिस्साको रुपमा जोडि रहने गरेका छन् ।

शो का प्रतियोगि अरुणिता कांजीलाल, पवनदीप राजन, सवाई भट्ट लगायतको सुरीलो आवाजले धेरैको मन जित्न सफल भएको छ । यस शो को होस्ट आदित्यनारायणले गरिरहेका छन् । त्यस्तै जजहरुमा नेहा कक्कड, बिशाल ददलानी तथा हिमेश रेशमिया रहेका छन् । आज हामी यिनै जज तथा होस्टको एक एपिसोड बराबरको पारश्रमिक कति रहेको होला अन्दाज गर्न सक्नु हुन्छ ?

हो आज हामी उनीहरुको एक एपिसोड बराबरको पारश्रमिकका बारेमा जानकारी दिदैछौ । बलिउडमा बिकाउ आवाज नेहा कक्कडको रहेको छ । उनले यो शो मा सबैभन्दा बढि पारश्रमिक लिने गरेकि छिन् ।

उनले एक एपिसोड बराबर ५ लाख भारतीय रुपैया लिने गरेकि छिन् । त्यस्तै बिशाल ददलानीले एक एपिसोडको साढे ४ लाख र हिमेश रेशमियाले ४ लाख लिने गरेका छन् । जजका अलवा कार्यक्रमलाई होस्ट गर्ने आदित्यले एक एपसिोड बराबर साढे २ लाख रुपैया लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर