बलिउड नायिका दिपिकाले लगाउछिन् ७५ लाख भारुको मंगलशुत्र



एजेन्सी-‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् दिपिका पादुकोण । उनि ओम शान्ति ओममा सारुख खान संग अभिनय गदै बलिउडमा डेब्यु गरेकी हुन् ।उनको त्योे अभिनयलाई अत्यन्तै रुचाइएको थियो ।

अभिनयमा पोक्थ दिपिका अहिले मात्र नभई बाल्यकालमा पनि उतिकै सुन्दरी थिइन् । दिपिकाले बलिउडमा दर्जनौ फिल्ममा अभिनय गरेकी छिन् । उनि फिल्म क्षेत्रमा मात्र नभइृ सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । उनि केहि समय पहिला प्रेमि रणविर सिंह संग विवाह वन्धनमा वाधिएकी हुन ।

बेलाबेलामा उनका तस्विर सामानिक संजालमा भाइरल हुने गर्दछन् । हालै भने बलिउडमा उनले लगाएको मंगलशुत्रको चर्चा चलिरहेको छ । उनले हरेक सामान मंहगो नै रोज्जे गर्दछिन् ।

उनि बलिउडकी एक मंहगि नायिका भनेर पनि चिनिने गरिन्छ । तर उनले लगाएको मंगलशुत्रको मुल्य सुनदा जो कोहि छक पर्दछ । वास्तबमा उनले लगाएको मंगलशुत्रको मूल्य ७५ लाख परेको छ । प्राय उनि महंगो सामानका कारण पनि चर्चामा छिन् ।

Comment