सुगाले अनौठो हाँसो निकाले पछि हेर्ने मानिसको भिड (भिडियो)



काठमाडौ, जेठ १० – हालै सामाजिक संजाला एक अनौठो सुगाको हाँसो भाइरल भएको छ । यो सुगाले हुबहु मानिस जस्तै हाँस्ने गर्दछ ।

सुगा प्राय मानिसको घरमा पालेका हुन्छन् कतिपय सुगा यस्ता हुन्छन् जुन अनौठौ अनौठो स्वर निकालेर मनोरन्ज दिएका हुन्छन् । कुनै सुगाले मानिस जस्तै बोलेको आवाज निकाल्छन् भने कुनैले रोएको आवाज हालै यो भाइरल सुगाले भने अनौठो हाँसो निकालेको छ । भिडियोमा सुगाले मानिसको हाँसो सजिलै नक्कल गरेको छ ।

हाँसो नक्कले गरेपछि हेर्ने मानिसको भिड लागेको छ । उक्त सुगाले हेर्ने मानिसहरुलाई पनि मनोन्जन दिइरहेको छ । यस भिडियोमा हामि देख्न सक्छौ सुगाले विस्तारै ढोका खोलेर भित्र पसेर भिलेनको जस्तो हाँसो निकालेको छ । जुन भिडियो अहिले धेरैले हेरिसकेका छन् ।

Comment