अभिनेत्री प्रियंका चोपडाले इन्स्टाग्राममा शेयर गरिन पति निकसंग डान्स गरेको भिडियो



एजेन्सी – बलिउड अभिनेत्री प्रियंका चोपडाले हालै इन्स्टाग्राममा पति निकसंका तस्विर सार्वजनिक गरेकी छिन् । लकडाउनका कारण घर मानै समय बिताएका यि दुबैले तस्विर र भिडियो सामाजिक संजालमा शेयर गरेका हुन् ।

उक्त भिडियो हालसम्म धेरैले हेरिसकेका छन् । अभिनेत्री प्रियंका चोपडा र निक जोनसले एक म्युजिकमा डान्स गरिरहेका छन् । लकडाउनको समय बलिउडका कयौ सेलिब्रेटिहरु आ आफ्नै घरमा दिनहरु बिताएका छन् ।

उनिहरुल फ्यानहरुलाई मनोरन्जन दिनका लागि भिडियो र कोरोना संम्बन्धि टिप्पसहरु दिइरहेका छन् । भारतका हालसम्म कोरोनाबाट ज्यान जाने मानिसको संख्या ३ हजार ७२० पुगेको छ । त्यस्तै १ लाख २५ हजार संक्रमित रहेका छन् । भने भारतमा ६९ हजार ५९७ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।

Comment