यस्तो थियो अभिनेता शाहिद कपुर र करिनाको चार वर्ष सम्मको प्रेम टुटनुको खास कारण !



एजेन्सी- बलिउड चर्चित अभिनेता शाहिद कपुरले बिगतको आफ्नो प्रेम सम्वन्ध र ब्रेकअपबारे मुख खोलेका छन् । उनको करिना कपूरसँग चार वर्षे प्रेम सम्वन्ध सन् २००७मा टुटेको थियो । फिल्म कबिर सिंह’को ट्रेलर रिलिजको कार्यक्रममा पत्रकारले शाहिदसँग बिगतको प्रेम प्रसंगबारे सोधेका थिए ।

प्रश्नको जवाफ दिने क्रममा शाहिदले प्रेम सम्वन्ध तोडिंदा थाम्नै नसकि पिडार एक्लो पन हुने बताए उनले ब्रेकअपपछिका दिनहरुमा ठिकै भएजस्तो महशुस गरेपनि संसार रंगहिन मात्र ब्ल्याक एण्ड ह्वाइट पाएको अनुभव बताए ।

करिना संग लामो समय सम्म प्रेम सम्वन्धमा रहँदा निकै चर्चा र आइडल मानिएका यी दुईबिच एकाएक मनमुटाव भएपछि ब्रेकअप भएको थियो ।ब्रेकअपपछि शाहिद केहि समय बिछिप्त रहे त्यसै सयममा उनको भेट मिरा राजपूत सग भयो ।हिले यो जोडीको दुई सन्तान रहेका छन् । त्यस्तै करिनाले पनि सैफअली खानसँग बिहे गरेर एक छोरा जन्माएकी छन् ।

Comment