लकडाउनै बिच बाहुबलीका खलनायक ‘भल्लालदेव’गरे प्रेमिका मिहिकासँग इन्गेजमेन्ट



एजेन्सी – बाहुबलीका खलनायक ‘भल्लालदेव’ले इन्गेजमेन्ट गरेका छन् । उनले प्रेमिका मिहिका बजाजसँग इन्गेजमेन्ट गरेका हुन् । चलचित्र बाहुबलीमा उनले खलनायकको भुमिकामा अभिनय गरेका थिए ।

सो चलचित्रमान उनलाई भल्लालदेव’ भनेर चिनिने गरिएको थियो । भारतिय मिडियाका अनुसार उनले डिजाइनर मिहिका बजाजसँग इन्गेजमेन्ट गरेको बताइएको छ ।

उनले आफुले इन्गेजमेन्ट गरेको बारे सामाजिक संजाल मार्फत जानकारि गराएका हुन् । उनि लामो समय देखि प्रेममा थिए । प्रेममा रहेका उनले लकडानकै बिच इन्गेजमेन्ट गरेको जानकारी दिए

Comment