दिपिका पादुकोणका पति रणवीर जब यि युवतिको अँगालोमा बेरीए



एजेन्सी- बलिउड अभिनेता रणवीर सिंहको एउटा तस्विर सामाजिक संजालमा भाइरल भएको छ । उक्त तस्विरमा उनि एक महिला सँग अगालोमा बाधिएका छन् । तस्विरमा रणवीरको कपाल लामो लामो र फरक फेश देखिएको छ ।

तर धेरै दर्शकको मनमा चासो पस्न सक्छ उनको अगालोमा बाधिएकी युवति को हुन् भनेर उक्त तस्विरमा देखा परेकी युवति प्रिया त्रिदेवी रहेकी छिन् । प्रिया ंधेरै फिल्ममा अभिनय गरेकी छिन् । उनले १५ वर्षको उमेरबाटनै आफ्नो करयिर अगाडि बढाएकी हुन् ।

Comment