चलचित्र ‘द बर्निङ ट्रेन’ को रिमेकमा ऋतिक रोशन फाइनल, होम क्वारेन्टाइनबाटै गरे फिल्मको पुरा तयारी !



काठमाडौ, जेठ १०- बलिउड अभिनेता ऋतिक रोशनको एक खबर बाहिर आएको छ । उनले १९८० निर्माण भएको चलचित्र ‘द बर्निङ ट्रेन’ को रिमेकमा अभिय गर्ने भएका छन् ।

भारतिय मिडिाका अनुसार अभिनेता ऋतिकले यस चलचित्रको लागि स्क्रिप्ट अध्ययन र चरित्र निर्माणको तयारी गरेको बताइएको छ ।

उनले सामाजिक संजाल मार्फत आफुले यो चलचित्रको लागि होम क्वारेन्टाइनमे बसेर चलत्रिको पुरा तयारी गरेको बताएका छन् । उनले दुई महिनापछि सुटिङको काम शूरु हुने पनि जानकारी गराएका छन् ।

उक्त चलचित्रमा नायिका पूजा हेगडेको पनि अभिनय रहेको बताइएको छ । चलचित्र ‘द बर्निङका निर्माता ज्याकीले घरभित्रै बसेर फिल्मको तयारी गरिएको बताएका छन् ।

Comment