युएइ बाट नेपाली चेलीको आमा लाई संदेश,सरकारले बोलाएसी जन्मभुमी आउछु आमा बिदेशको रेमिटान्सले पजेरोमा धाउछ्न आमा भन्दै यमुना पौडेल



अप्ठ्यारोमा परेकी छु बिरह्को गीत गाउछु आमा
सरकार ले बोलाएसी जन्मभुमी आउछु आमा
बिदेश को रेमिटान्सले पजेरोमा धाउछ्न आमा
आपत पर्दा परदेशीलाइ मात्र आरोप लाउछ्न आमा
क्वारेन्टाइनको ब्यबस्था गर सरकार लाई भन्देउ आमा
पसिनाको मुल्य कति रैछ मिल्छ भने गन्देउ आमा
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

stay safe 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

न कोही आफ्न्त छ्न साथ न त कोहीको भर
कोरोनाको कहरले सबैलाइ बनायो पर पर
पचास डिग्री घाम नभनी तेही खबुसको भर
यो भाइरस पाखा लागे आउछु आमा घर
न भेटिन्छ्न चौतारी न त कतै पिपलु र वर
तेही निस्तो रोटी पानी यही मुस्कान को भर
कता छोए रोग लाउनी छैन केहीको भर
यो भाइरस पाखा लागे आउछु आमा घर
दुख परी बिदेश आए नसम्झनु है पर
यो भाइरस पाखा लागे आउछु आमा घर
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सम्पुर्ण परदेशीको पिडा एस्तै होला सायद
भरतपुर चितवन हाल यु ए इ
stay safe🙏🙏🙏🙏🙏🙏🙏🙏

Comment