१४ रोपनी बाँझो जग्गा भाडामा लिएर पोखराका युवाले गरे सामूहिक तरकारी खेती



काठमाडौ, जेठ १० – पोखरा १५ टुटुङगामा टनेल भित्र उत्पादन भएको मेहेनतको फल सिमी टिप्दै युवा । बैदेशीक रोजगारबाट फर्केका युवाले १४ रोपनी बाँझो जग्गा भाडामा लिएर सामूहिक तरकारी खेती शुरु गरेका हुन ।

Comment