• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

घर धनि उपचार गर्न काठमाडौ गएको मोका छोपि बिहानै ३ बजे गणेशको घरबाट १० तोला सुन र नगद चोरेर मागे

घर धनि उपचार गर्न काठमाडौ गएको मोका छोपि बिहानै ३ बजे गणेशको घरबाट १० तोला सुन र नगद चोरेर मागे


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • १२:४३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 13.9K
    SHARES

    डाँकाको एक समूहले शनिबार बिहान यहाँ सहिद परिवारको घरबाट लाखाँैको धनमाल लुटपाट गरेको छ ।महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार शनिबार बिहान अन्दाजी ३ बजे चार÷पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र शहीद रोहन चौधरीको काका विजय चौधरीको घरबाट १० तोला सुनको गहना र रू २५ हजार लुटेका हुन् ।

    धारिलो हतियारसहित मास्क लगाएर आएका डाँकाले घरमूली विजय चौधरी बिरामी भएर काठमाडौँमा उपचाररत रहेको मौका छोपी घरभित्र पसेर छोरा रोशन चौधरीलाई नियन्त्रण लिइ लुटपाट गरी भागेका थिए । लुटपाट गर्ने क्रममा प्रतिकार गर्दा डाँकाले रोशनलाई टाउकामा हतियारले हिर्काएर घाइते बनाएका थिए । जिल्ला अस्पताल जलेश्वरमा उपचारका क्रममा उनको टाउकोमा ११ वटा टाँका लगाइएकोे र थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend