आज पनि बढ्यो अमेरिकी डलरको मूल्य, हेर्नुहोस कुन देशको कति पुग्यो — OSNepal

आज पनि बढ्यो अमेरिकी डलरको मूल्य, हेर्नुहोस कुन देशको कति पुग्यो

LC (KTM) October 10, 2021 0

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ ।बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ ।कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर