लकडाउनको मौका छोपी सलमान खानले ल्याए ‘भाई भाई’को भिडियो, भिडियो भाइरल



एजेन्सी – बलिउड अभिनेता सलमान खानको शब्द रहेको ‘भाई भाई’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा साजिद वाजिदको संगीत संयोजन रहेको छ । भने आदित्य देवको निमार्ण रहेको यस गीतमा सलमान र रूहान अर्षदको स्वर रहेको यस गीतको भिडियो सार्वजनिक भए लगत्तै धेरैले हेरीसकेका छन् ।

लकडाउनको बेला फार्म हाउसमा समय बिताएका सलमानले केहि दिन पहिला पनि कोरोना बोलको गीत सार्वजनिक गरेका थिए । उनि यतिबेला अभिनेत्री ज्याक्लिनसंगै हाउसमा समय बिताएका छन् ।

Comment