नेपाली चलचित्र क्षेत्रका निर्देशक शोभित बस्नेतले राजेश हमाललाई ‘महानायक’, भुवन केसीलाई ‘सुपरस्टार’ र शिव श्रेष्ठलाई ‘यूग नायक’ भन्ने बताएका छन् । महानायकको वि,वाद निकालेर चर्चामा आएका बस्नेतले अ,न्त्यमा हमाललाई नै महानायक स्वीकारेका छन । यसअघि बस्नतेले राजेश हमाललाई ‘महानायक’ नमान्ने बताउँदै आएका थिए।
तर, यो आलो,चना उनका लागि भारी पर्यो । यती विवाद निकाले पछी शोभितले भने राजेश हमाल नै ‘महानायक’ भएको भन्दै मा,फी मागे । तर यो शोभितको मात्र कुरा हैन अरु पनि धेरै चलचित्र कर्मिले राजेश हमाललाई महानायक किन हो स्वीकारदैनन । सारा दर्शकले मानेको राजेश हमाललाई महानायक तर चलचित्र कर्मीहरुले नै मान्न तयार नहुनु एक रहस्य कै कारण हो । हेरौ भिडियो