चलचित्र ‘कोरोनाभाइरस’ को ट्रेलर सार्वजनिक



एजेन्सी – चलचित्र ‘कोरोनाभाइरस’ ट्रेलर सार्वजनिक भएको छ । रामगोपाल वर्माले ट्वीटर ह्यान्डलमा एउटा तस्बिर सेयर गर्दे जानकारी दिएका छन् ।

निर्देशक रामगोपाल वर्माले निर्माण गरेको यस चलचित्र तेगुल भाषामा निमार्ण भएको छ । रामगोपाल वर्माले ट्वीटर मार्फत स्टाटस लेख्दै ‘यो हेर्नुहोस् कोरोनाभाइरसको ट्रेलर भन्दै लेखेका छन् ।

Comment