विश्वमा सर्वाधिक खोजिने गायिकाको सूचीमा परेकी गायिका नेहा कक्करको जोडिएको थियो यि युवासंग नाम



काठमाडौ – भारतिय चर्चित गायिका हुन् नेहा कक्कड । बिभिन्न गित गाएर चर्चा बटुल्न सफल भएकी नेहालाई मन नपराउने सायद कम होलान् ।आफ्ना हरेक दुखला ई पार गरेर नेहा अहिले आफ्नो करीयर तर्फ लागेकी छिन् । लण्डन ठुमकदा, लड्की ब्यूटीफुल कर गई चुल, काला चश्मा जचदा ऐ जस्ता चर्चित गीतमा आफ्नो आवाज दिने नेहा कक्कड ३१ वर्ष पुरा भएकी छिन् ।नेहाले बलिउडका थुप्रै फिल्ममा गीत गाएकी छिन् । नेहा ऋषिकेशको जुन स्कूलमा पढ्ने गर्थिन् । उक्त स्कूल बाहिर उनका बुवा समोसा बेच्थे ।

उनले एक अन्तरवार्तामा यसबारे जानकारी दिइन् । नेहाले बुवाले यस्तो काम गरेकोमा साथीहरुले उनलाई जिस्काउने गरेको समेत बताइन् ।उनलाई मन नपराउने बलिउडमा कोही छैन होला ।

भारतको चर्चित शो ‘इन्डियन आइडल’ मा जर्ज भएकी नेहाको केही वर्ष अघि ४ वर्षे लामो प्रेमी अभिनेता हिमांश कोहेलीसँग प्रेम सम्बन्ध टुटेको थियो । प्रेम टुटेपटि उनी स्टेजमै रोएकी समेत थिइन् । मिठो स्वरकी धनी नेहाको नाम लोकप्रिय गायक आदित्य नारायण झासँग पछिल्लो समयमा जोडिदै आएको छ ।

उनले हालै इन्स्टाग्राममा तस्विर शेयर गर्दै स्टाटस लेखेकी छिन् । उनको यो स्टाटस यतिबेला सामाजिक संजालमा निकै भाइरल भएको छ । स्टाटसमा उनले लेखेकी छिन् । ‘यो समय फर्केर आउदैन, यी पलहरुलाई ममोरीयल बनाउनुहोस् । अर्को हप्ता मेरो जन्मदिन फेरी पनि म हजुरहरुसंग आग्रह गर्दछु यो समयमा घर बाहिर ननिस्कनु होला ।

Comment