नेपालमा कोरानाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो



अर्घाखाँची- सिमानामै ज्यान गुमाएका अर्घाखाँचीका युवकमा कोरोना पोजेटिभ भेटिएको छ । भारतबाट नेपाल आउँदै गर्दा बाटोमै मृत्यु भएका युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं। ९ का युवक गत जेठ १८ गते भारतबाट नेपाल फर्किएका उनी आँउदै गर्दा गाडीम मृत्यु भइसकेको थियो ।

पछि सिमानाबाटै स्वाब लिइ परिक्षण गरेपछि ‘कोरोना पोजेटिभ देखिएको हो तर कोरोना पोजेटिभ देखिए पनिउनको मृत्युको कारण अरु नै हुनसक्ने आशंका गरिएको छ।’

Comment