• २०७८ असोज ३० शनिबार

ताजा अपडेट

धेरै पढिएको

यि ह्याण्डसमलाई डिर्भोस दिएर अनुपम खेरसँग विबाह गरेकी थिइन् यि सुन्दरी नायिकाले, जो काँग्रेसकी नेतृ पनि हुन्

यि ह्याण्डसमलाई डिर्भोस दिएर अनुपम खेरसँग विबाह गरेकी थिइन् यि सुन्दरी नायिकाले, जो काँग्रेसकी नेतृ पनि हुन्


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ४:४४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 7.2K
    SHARES

    एजेन्सी- बलिउड अभिनेत्री किरण खेर एक सफल राजनेत्री समेत रहेकी छिन् । उनको जन्म (१४ जुन १९५५मा भएको हो । उनि वर्तमानमा चण्डीगढ संसदीय क्षेत्रबाट सांसद पनि रहेकी थिइन् । किरणको पहिलो विवाह गौतम बेरीसँग भएको थियो। तर उनि सँगको खटपटका कारण आफु बिचको सम्बन्धबाट अलगिएका थिए ।

    सम्बन्ध चिस्सिएका कारण किरण खेर रगौतम बेरीले डिभोर्स गरेका थिए । उनि सँगको डिभोर्स पछाडि किरण अनुपमसँग सम्वँधमा रहेकी हुन् । र त्यो उनिहरुको सम्वँधमालाई विवाहमा परीणत गरीन् । अहिले किरण अनुपमसँग सुखद सम्बन्धमा बाधिएकी छिन् । सन् २०१४मा लोकसभा चुनावमा भाग लिदै किरण खेरले सक्रिय राजनीतिमा कदम राखिन्।

    बीजेपीको टिकटमा उनी चण्डीगढबाट चुनाव लडेर काङ्ग्रेस उम्मीदवार पवन बंसल र आम आदमी पार्टी ९एएपी०को उम्मीदवार र बलिउड अभिनेत्री गुल पनागलाई जितेर सफलता हासिल गरिन्। उनि पंजाबमा एक सुखि परिवारमा जन्मिएकी हुन् । अहिले उनिा पति अनुपमसँग आफ्नो दाम्पत्य जीवन विताएकी छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend