यि ह्याण्डसमलाई डिर्भोस दिएर अनुपम खेरसँग विबाह गरेकी थिइन् यि सुन्दरी नायिकाले, जो काँग्रेसकी नेतृ पनि हुन् — OSNepal

यि ह्याण्डसमलाई डिर्भोस दिएर अनुपम खेरसँग विबाह गरेकी थिइन् यि सुन्दरी नायिकाले, जो काँग्रेसकी नेतृ पनि हुन्

LC (KTM) October 10, 2021 0

एजेन्सी- बलिउड अभिनेत्री किरण खेर एक सफल राजनेत्री समेत रहेकी छिन् । उनको जन्म (१४ जुन १९५५मा भएको हो । उनि वर्तमानमा चण्डीगढ संसदीय क्षेत्रबाट सांसद पनि रहेकी थिइन् । किरणको पहिलो विवाह गौतम बेरीसँग भएको थियो। तर उनि सँगको खटपटका कारण आफु बिचको सम्बन्धबाट अलगिएका थिए ।

सम्बन्ध चिस्सिएका कारण किरण खेर रगौतम बेरीले डिभोर्स गरेका थिए । उनि सँगको डिभोर्स पछाडि किरण अनुपमसँग सम्वँधमा रहेकी हुन् । र त्यो उनिहरुको सम्वँधमालाई विवाहमा परीणत गरीन् । अहिले किरण अनुपमसँग सुखद सम्बन्धमा बाधिएकी छिन् । सन् २०१४मा लोकसभा चुनावमा भाग लिदै किरण खेरले सक्रिय राजनीतिमा कदम राखिन्।

बीजेपीको टिकटमा उनी चण्डीगढबाट चुनाव लडेर काङ्ग्रेस उम्मीदवार पवन बंसल र आम आदमी पार्टी ९एएपी०को उम्मीदवार र बलिउड अभिनेत्री गुल पनागलाई जितेर सफलता हासिल गरिन्। उनि पंजाबमा एक सुखि परिवारमा जन्मिएकी हुन् । अहिले उनिा पति अनुपमसँग आफ्नो दाम्पत्य जीवन विताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर