भारतबाट आएका नेपालीलाई क्वारेन्टिनमा लगिँदै



काठमाडौ, जेठ १६- भारतबाट आएका डोटी, बोगटान फुड्सिल गाउँपालिकाका नागरिकलाई गाउँपालिकाले निर्माण गरेका क्वारेन्टिनमा राख्न शुक्रबार दिपायलबाट लगिँदै ।

Comment