म्याग्दीमा एक जनामा सङ्क्रमणको पुष्टि भएसंगै लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा गर्न थालियो



काठमाडौ, जेठ १६- लकडाउन उल्लङ्घन गर्नेलाई शुक्रबार सदरमुकाम बेनीबाट नियन्त्रणमा लिएर भ्यानमा लैजाँदै सुरक्षाकर्मी । म्याग्दीमा एक जनामा सङ्क्रमण पुष्टि भएसँगै बन्दाबन्दी उल्लङ्घनकर्तालाई नियन्त्रणमा लिन थालिएको छ ।

Comment