रुकुम घटना : कारबाही र क्षतिपूर्तिको माग गर्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन



काठमाडौ,जेठ १६-रुकुम हत्याकाण्डका संलग्नहरुमाथि कारबाही र पीडित परिवारका लागि क्षतिपूर्तिको माग गर्दै शुक्रबार माइतीघर मण्डला क्षेत्रमा राष्ट्रिय दलित पत्रकार सङ्घका पदाधिकारीहरु ।

ऐक्यबद्धता जनाउन नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट पनि उपस्थित हुनुहुन्थ्यो ।

Comment