• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको शानदार जित

रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको शानदार जित


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ५:०० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.6K
    SHARES

    काठमाडौं, २४ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३(० ले पराजित गरेको हो ।

    पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले १र१ गोल गरे । खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल भएको थियो ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend