रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको शानदार जित — OSNepal

रोनाल्डोको गोलमा कतारमाथि पोर्चुगलको शानदार जित

LC (KTM) October 10, 2021 0

काठमाडौं, २४ असोज । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले विश्वकप आयोजक कतारमाथि सहज जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा पोर्चुगलले कतारलाई ३(० ले पराजित गरेको हो ।

पोर्चुगलको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो, जोस फोन्टे र आन्द्रे सिल्भाले १र१ गोल गरे । खेलको पहिलो हाफमा १ तथा दोस्रो हाफमा २ गोल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर