• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

यि हुन् बलिउडकी सर्वाधिक धनी नायिका, सम्पति सुन्नुभयो भने उड्ने छ तपाइको होस्

यि हुन् बलिउडकी सर्वाधिक धनी नायिका, सम्पति सुन्नुभयो भने उड्ने छ तपाइको होस्


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ५:१० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 7.4K
    SHARES

    एजेन्सी- फिल्ममा आफ्नो बोल्ड सिनका कारण सधैँ चर्चामा रहने अभिनेत्री मल्लिका शेरावत लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । उनको जन्म अक्टोबर २४, १९७६ भारतमा भएको हो ।उनी चाँडै तुषार कपुरको साथ एकता कपुरको वेब सिरिजमा देखिँदै छिन्  केही दिनअघि उनले बलिउडसँग जोडिएको आफ्नो तितो अनुभवलाई बाहिर ल्याइन् ।

    उनले मी टु अभियानको प्रशंसा गर्दै यसलाई ठूलो कदम बताएकी छिन् । उनले अभिनेताहरूसँग डेट नगरेका कारण आफूले धेरै फिल्म खेल्न नपाएको दाबी पनि गरेकी छिन् । उनको असलि नाम रीमा लांबा रहेको छ । उनले धेरै फिल्मा अभिनय गरीसकेकी छिन् । आफ्नो हाट भूमिकाहरुका कारण सदैव चर्चामा रहने गरेकी मल्लिका शेरावत निकै भनि रहेकी छिन् ।

    उनि मुकेश कुमार लांबाको कोखबाट जन्मिएकी हुन् । उनि कुनै बेला करोडौं कमाउने हिरोइन मध्य एक रहेकी छिन् । यिनको सम्पत्ति १०७।२ करोड रहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend