ओलीले धकेलेर त्यतै पुर्‍याउँदै गर्दा अर्को पार्टी खोल्न बाध्य भयौँ : माधव नेपाल — OSNepal

ओलीले धकेलेर त्यतै पुर्‍याउँदै गर्दा अर्को पार्टी खोल्न बाध्य भयौँ : माधव नेपाल

LC (KTM) May 23, 2021 0

काठमाडौं ९ जेठ । लामो समय पछिको विवाद पछि अब नेकपा एमाले पनि फुटको नजिक पुगेको छ । लामो प्रयास पछि पार्टी एकताको लागि बनेको कार्यदलले निष्कर्ष निकाल्न नपाउँदै राष्ट्रपति र प्रधानमन्त्रीबाट फेरि संसदको घाँटी निमोठ्ने काम भएको भन्दै माधव नेपाल समुहले अब अर्को दल खोल्ने भएको हो ।

हिजो सरकारबाट माधव नेपाल समुहका ११ जनालाई स्पष्टिकरण सहित कारवाही गर्ने निणर्य समेत भइसकेको छ । कारवाही प्रक्रिया अगाडी बढेलगत्तै नयाँ दलको खोल्ने तयारीमा नेपल समुह लागेको छ । केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै गर्दा अर्को पार्टी खोल्न बाध्य भएको पनि नेपालले खुलासा गरेका छन् ।

पार्टीको नाम र चुनाव चिन्हको समेत टुंगो लगाएर बढ्न लागेको नेपाल सुमहको नयाँ दलमा अध्यक्ष माधव नेपाल नै हुने बुझिएको छ । भने महासचिव भीम रावलले जिम्मेवारी पाउने पनि बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर