• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा

नेपाल बङ्गलादेश बैंकको लाभांश घोषणा


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ६:५६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.6K
    SHARES

    काठमाडौं, २४ असोज – नेपाल बङ्गलादेश बैंकले गत आर्थिक वर्षको फाइदाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको आइतबार बिहान बसेको ३७५औं सञ्चालक समितिको बैठकले चुक्ता पुँजीका १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि तीन दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    बैंको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमादन भएपछि मात्रै सेयरधनीले पाउनेछन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend