• २०७८ कार्तिक १ सोमबार

ताजा अपडेट

धेरै पढिएको

के प्रेममा छन् परिणीती ? भनिन् आफूले विवाह गर्ने निर्णय लिएको दिन घोषणा गर्नेछु

के प्रेममा छन् परिणीती ? भनिन् आफूले विवाह गर्ने निर्णय लिएको दिन घोषणा गर्नेछु


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ९:४६ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 4K
    SHARES

    एजेन्सी( बलिउडकी सुन्दरी नायिका हुन् परिणती चोपडा । उनी पछिल्लो समय ब्याडमिन्टन खेलाडी साइना नेहवालको बायोपिकमा व्यस्त रहेकी छन् । फिल्मका लागि मिहिनेत गरिरहेकी परिणिति र सहायक निर्देशक चरित देसाईको प्रेम सम्बन्धलाई लिएर बलिउड गर्माएको छ ।

    तर उनले यसबारमा े आफूले कुनै कुरालाई इन्कार पनि नगरेको र स्वीकार पनि नगरेको बताएकी छन् । नले भनेकी छिन्, ‘मेरो परिवार र साथीले यसको सत्य जान्दछन् । मिडिया जान्न चाहन्छ कि यसबारे मैले केही घोषणा गरूँ । तर, म भन्न चाहन्छु कि यो मेरो निजी जिन्दगी हो ।

    न म कुनै कुरालाई लिएर बोल्छु, न त बाहिर आएका कुरालाई इग्नोर नै गर्छु ।’ प्रियंका चोपडाको विवाहपूर्वको समारोहमा उनीहरूको तस्बिर सार्वजनिक भएपछि उनीहरुको प्रेम भएको कुरा बाहिर आएको थियो । चरित देसाईसँग परिणितिको भेट अमेरिका भ्रमणका वेला भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend