आसाममा पहिरो जाँदा एकै परिवारका ५ जनासहित २० जनाको मृत्यु, ९ को अबस्था गम्भिर



आसाम, जेठ २० -कोरोनाको त्रास बिच भारतको आसाम राज्यमा पहिरो जाँदा २० जनाको मृत्यु भएको छ। भने ९ घाइते भएका छन् ।

टाइम्स अफ इन्डियाले जनाए अनुसार भारतको आसाम राज्यमा मंगलबार बिहानै पहिरो जाँदा २० जनाको मृत्यु घटनास्थलमै ज्यान गएको बताइएको छ । भने पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको भारतिय मिडियाले जनाएको छ ।

Comment