आमिर खान मात्रै होइन यि हुन् अरुको कोख भाडामा लिएर बच्चा जन्माउने बलिउडका चर्चित नायक — OSNepal

आमिर खान मात्रै होइन यि हुन् अरुको कोख भाडामा लिएर बच्चा जन्माउने बलिउडका चर्चित नायक

LC (KTM) October 10, 2021 0

एजेन्सी- फिल्म यादोकी बरादबाट बलिउडमा डेब्यु यरेका चर्चित नायक हुन् आमिर खान । उनि फिल्म यादोकी बरादबाटनै आफ्नो करियर अगाडि बढाएका हुन् । उनको त्यो फिलम खासै चल्न सकेन उनले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन सफल भएका हुन् । उनको जन्म सन जन्म १४ मार्च १९६५ मा भएको हो ।

आमिर एक भारतीय चलचित्र अभिनेता, निर्माता, निर्देशक र लेखक समेत रहेका छन् । उनको बलिउडमा धेरै अभिनेत्री संग नाम समेत जोडिएको थियो आमिरको बलिउडमा धेरै प्रेमको चर्चा हुने गर्दछ उनले गजनि, इसीका नाम जिन्दगि, राख,दौलतकी जंग,अंदाज अपना अपना,आतंक ही आतंक, अकेले हम अकेले तुम, मेला, धोबी घाट, मा अभिनय गरीसकेका छन् । अमिर खानका यि फिल्म खासै चल्न सकेनन् । आमिर खानका दुई पत्नि समेत रहेका छन् ।

उनकी पत्निको नाम किरण खान उनले छोरा आजाद राव खानलाई आईभीएफ सेरोगेसी विधिबाट जन्माएकी हुन् । किरणलाई गर्भधारण गर्न समस्या देखिएपछि आफूहरुले यस प्रविधिको सहारा लिएको आमिरले बताएका थिए । आमिरको पहिलो श्रीमती रीना दत्तबाट दुई सन्तान समेत रहेका छन् । उनि अहिले आफ्नो बच्चका साथ जिन्दगि बिताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर