• २०७८ असोज ३१ आइतबार

ताजा अपडेट

धेरै पढिएको

चर्चित टिभी सिरियल ‘ये हैं मोहब्बते’की चर्चित नायिका दिव्यांका त्रिपाठीका तस्विरले बलिउडमा हंगामा

चर्चित टिभी सिरियल ‘ये हैं मोहब्बते’की चर्चित नायिका दिव्यांका त्रिपाठीका तस्विरले बलिउडमा हंगामा


  • ओएसनेपाल
  • असोज २४ २०७८, आइतबार
  • ११:३१ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 4.4K
    SHARES

    एजेन्सी -भारतिय चर्चित टिभी सिरियल ये हैं मोहब्बतेूकी चर्चित नायिका हुन् दिव्यांका त्रिपाठी ।उनि टिभी सिरियल ये हैं मोहब्बतेबाटनै निकै चर्चमा आएकी हुन् । उनि एक टेलीविज़न उद्योगमा काम गर्ने अभिनेत्री समेत रहेकी छिन् । उनले ज़ी टीवीमा नू मैं तेरी दुल्हनू सिरियलमा एक दोहरी भूमिका निभाएकी छिन् ।

    दिव्यांकाले भारतीय टेलीविज़न अकादमी द्धारा एक सर्वश्रेष्ठ अभिनेत्री छनोट समेत भएकी थिइन् । उनले सिरियल ये हैं मोहब्बतेूमा इशिताको भुमिका निभाएकी थिइन् ।उनको जन्म १४ दिसम्बर १९८४ मा भएको हो । नूतन कॉलेजमा उनले शिक्षा हासिल गरेकी हुन् । उनले सिरियलबाटनै धेरै पुरस्कार जिति सकेकी छिन्् । लायनस गोल्ड अवार्ड एक्ट्रेस इन अ लीड रोलू।

    २०१५ मा भोपाल अवार्ड पनि प्राप्त गरी सकेकी छिन् । उनिटेलीविज़नकी ससबै भन्दा लोकप्रिय अभिनेत्रिमा एक पर्दछिन् । दिव्यांका त्रिपाठीले धेरै सिरियलमा अभिनय गरीसकेकी छिन् । उनले सिरियलबाटनै धेरै फ्यान कमाउन सफल भएकी छिन् । उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । दिव्यांकाले बेला बेलामा आफ्ना हट तस्विर शेयर गरेकी हुन्छिन् हालै पनि उनले बोल्ड अबतारका तस्विरहरु शेयर गरेबी छिन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend