चर्चित टिभी सिरियल 'ये हैं मोहब्बते'की चर्चित नायिका दिव्यांका त्रिपाठीका तस्विरले बलिउडमा हंगामा — OSNepal

चर्चित टिभी सिरियल ‘ये हैं मोहब्बते’की चर्चित नायिका दिव्यांका त्रिपाठीका तस्विरले बलिउडमा हंगामा

LC (KTM) October 10, 2021 0

एजेन्सी -भारतिय चर्चित टिभी सिरियल ये हैं मोहब्बतेूकी चर्चित नायिका हुन् दिव्यांका त्रिपाठी ।उनि टिभी सिरियल ये हैं मोहब्बतेबाटनै निकै चर्चमा आएकी हुन् । उनि एक टेलीविज़न उद्योगमा काम गर्ने अभिनेत्री समेत रहेकी छिन् । उनले ज़ी टीवीमा नू मैं तेरी दुल्हनू सिरियलमा एक दोहरी भूमिका निभाएकी छिन् ।

दिव्यांकाले भारतीय टेलीविज़न अकादमी द्धारा एक सर्वश्रेष्ठ अभिनेत्री छनोट समेत भएकी थिइन् । उनले सिरियल ये हैं मोहब्बतेूमा इशिताको भुमिका निभाएकी थिइन् ।उनको जन्म १४ दिसम्बर १९८४ मा भएको हो । नूतन कॉलेजमा उनले शिक्षा हासिल गरेकी हुन् । उनले सिरियलबाटनै धेरै पुरस्कार जिति सकेकी छिन्् । लायनस गोल्ड अवार्ड एक्ट्रेस इन अ लीड रोलू।

२०१५ मा भोपाल अवार्ड पनि प्राप्त गरी सकेकी छिन् । उनिटेलीविज़नकी ससबै भन्दा लोकप्रिय अभिनेत्रिमा एक पर्दछिन् । दिव्यांका त्रिपाठीले धेरै सिरियलमा अभिनय गरीसकेकी छिन् । उनले सिरियलबाटनै धेरै फ्यान कमाउन सफल भएकी छिन् । उनि सिरियलमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी छिन् । दिव्यांकाले बेला बेलामा आफ्ना हट तस्विर शेयर गरेकी हुन्छिन् हालै पनि उनले बोल्ड अबतारका तस्विरहरु शेयर गरेबी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर