मालदीवमा यी नायिकाको हेर्नुहोस् यस्तो हर्कत , हदै सम्मको दिईन् पोज, फोटोहरु छिन भरमै भयो भाइरल — OSNepal

मालदीवमा यी नायिकाको हेर्नुहोस् यस्तो हर्कत , हदै सम्मको दिईन् पोज, फोटोहरु छिन भरमै भयो भाइरल

LC (KTM) October 10, 2021 0

मोडल तथा अभिनेत्री सोफी चौधरी हाल मालदीवमा आफ्नो छुट्टी बिताइरहेकी छिन् । समुन्द्र किनारमा यो एकदमै सुन्दर आईल्याण्डमा पुगेर उनले एकदमै बोल्ड तस्बीरहरु सार्वजनिक गरेकी छिन् । अब आफ्नो यात्राबाटै उनले सामाजिक सञ्जालमा आफ्नो फोटोहरु शेयर गरेकी छिन् । पिंक कलरको बिकिनीमा सोफीको बोल्ड तस्बीर एकदमै भाइरल भइरहेको छ । सोफीले पिंक बिकिनी माथि ब्लु प्रिन्टेड श्रग लगाएकी छिन् । साथमा ह्याट तथा सनग्लास लगाएकी छिन् ।

पुलमाथि उभिएर सोफीले बिकिनी लगाएर सेक्सी पोज क्यामरा तिर दिईरहेको देख्न सकिन्छ । उनले आफ्नो क्लोजअप फोटो पनि शेयर गरेकी छिन् । जसमा उनको अनुहारमा एकदमै ग्लो देखीएको छ । उनका हरेक फोटोमा एकदमै बोल्ड एण्ड सेक्सी देखिएको छ । यसको अलावा उनले मालदीव आइल्याण्ड बाट उनले आफ्नो खानाको मेन्यु समेत शेयर गरेकी छिन् । सोफी एकदमै खुशी साथ आइल्याण्डमा आफ्ना पलहरु बिताई रहेकी छिन् । उनी फोटोहरुमा एकदमै चील मुडमा रहेको देख्न सकिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर