मेरी बिरामी छोरिलाई पिट्ने डाक्टर नर्स हैनन नरपिचास हुन भन्दै आक्रोशित हुँदै मिडियामा आए जय किशन बस्नेत — OSNepal

मेरी बिरामी छोरिलाई पिट्ने डाक्टर नर्स हैनन नरपिचास हुन भन्दै आक्रोशित हुँदै मिडियामा आए जय किशन बस्नेत

LC (KTM) October 11, 2021 0

दर्शकले माया गरेका कलाकार हुन जय किशन बस्नेत, जब उनि चलचित्रको पर्दामा हसाउन थाल्छन जस्तोसुकै दर्शक पनि नहासी बस्न सक्दैनन । उनै जय किशन बस्नेतलाई गत बिहिवार त,नाब भयो, उनको छोरी जाहन्वी बस्नेत बिरामी भएर एमे,र्जिन्सीमा लेराउदा दुर्बेबहारमा परे जय किशन बस्नेत र उनकी छोरी जाहान्वी ।

यही बिषयमा जयले धेरै भन्दा धेरै पत्रकारलाई जानकारी दिए । उनले भने म अस्पताललाइ दो,शी मान्दिन अस्पताल मन्दिर हो । यहाँ धेरै बिरामी निको भएर जान्छन अनि डाक्टर र नर्स लाई भगवान मान्छन । तर कोही कोही यस्ता पनि हुन्छन जसले बिरामी र उसको परिवारलाई मानसिक तनाब दिन्छन, तिनिहरुलाई म नरपिसाच भन्छु । बाकी भिडियोमा हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर