• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

छोरी पलक बिहे गर्ने उमेर हुँदा पनि उतिकै जवान छिन् आमा श्वेता तिवारी

छोरी पलक बिहे गर्ने उमेर हुँदा पनि उतिकै जवान छिन् आमा श्वेता तिवारी


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • १२:४० बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < २ मिनेट
  • 5.7K
    SHARES

    श्वेता तिवारीकी छोरी पलक तिवारी २० बर्षकी भईन् । पलकको बर्थडे स्पेशल बनाउनका लागि श्वेता तिवारीले शुटिंग लोकेशनमा छोरीको जन्म दिन सेलिब्रेट गरेकी छिन् । श्वेताले पलकको शुटिंग लोकेशन बाटै आफ्नो इन्ष्टाग्राममा भिडियो शेयर गरेकी छिन् । श्वेता तिवारीले आफ्नी छोरीको जन्म दिन सेलिब्रेशनको भिडियो बनाएकी छिन् । इन्ष्टाग्राम स्टोरीमा शेयर गरिएको भिडियोमा पलक ब्लाक ड्रेसमा खुल्ला कपालका साथमा एकदमै सुन्दर देखिएकी छिन् । भिडियोमा पलकले आफ्नो अपकमिंग प्रोजेक्टको कास्ट तथा क्रु मेम्बर्सका साथमा रहेकी छिन् ।

    श्वेताले भिडियो शेयर गर्दै लेखेकी छिन्– सबैको यति धेरै माया पाइरहेकी छौ यो सबै कुरा तिमिले डिर्जभ गर्छाै मेरो जान । भिडियोमा आमा तथा छोरी दुबै जना एकदमै मस्तीका साथ डान्स गरिरहेको देख्न सकिन्छ । श्वेताले क्याप्सनमा लेखेकी छिन्– मेरी राजकुमारी संग जन्म दिनको डान्स । यो भिडियोमा आमा छोरी एकदमै खुशी देखिएका छन् । भिडियोमा संगीता बिजलानी, सृष्टी रोडे , करणबीर बोहोरा, बिकास कलन्त्री संगै अरु सेलीब्रेटीहरुले पनि कमेन्टमा जन्म दिनको शुभकामना दिएका छन् ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend