• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

सुन्दरी नायिका दीपिका पादुकोणलाई विमानस्थलका सुरक्षा गार्डले नै नचिनेर गरे यस्तो हर्कत

सुन्दरी नायिका दीपिका पादुकोणलाई विमानस्थलका सुरक्षा गार्डले नै नचिनेर गरे यस्तो हर्कत


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • १२:५९ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.9K
    SHARES

    एजेन्सी । बलिउड चर्चित नायिका दीपिका पादुकोणलाई बलिउडमा नचिन्ने सायदै होलान् । तर हालै मात्र दीपिका आफ्ना बुबासँग बैंङलोर जाँदै एयरपोर्ट भित्र प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीको केरकारमा परिन् । यि सुन्दरी नायिकालाई एयरपोर्टका एक जना सुरक्षाकर्मीले उनलाई रोकेर उनको आईडी कार्ड मागेको भिडियो अहिले ासमाजिक संजालमा भाइरल बनिरहेको छ ।

    बलिउडदेखि हलिउडसम्म सबैले चिन्न परिचय बनाइसकेकी यि सुन्दरी भिडियोमा आफ्ना बुबासँग मुम्बई एयरपोर्टमा प्रवेश गर्दै गरेको देखिन्छ । भिडियोमा ति सुरक्षा गार्डले दीपिकालाई रोकेर आईडी देखाउन माग गरेका थिए । बलिउड चर्चित नायक रणवीर कपुरसँग प्रेम विबाह गरेकी यि सुन्दरीले पनि ढिला नगरी सुरक्षाकर्मीलाई आफ्नो आईडी देखाएर आफ्नो शालीनताको परिचय दिइन् । अन्तत ति गार्डले पनि सहर्ष बाटो खाली गरिदिएको भिडियो अहिले भाइरल बनिरहेको छ ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend