सुन्दरी नायिका दीपिका पादुकोणलाई विमानस्थलका सुरक्षा गार्डले नै नचिनेर गरे यस्तो हर्कत — OSNepal

सुन्दरी नायिका दीपिका पादुकोणलाई विमानस्थलका सुरक्षा गार्डले नै नचिनेर गरे यस्तो हर्कत

LC (KTM) October 11, 2021 0

एजेन्सी । बलिउड चर्चित नायिका दीपिका पादुकोणलाई बलिउडमा नचिन्ने सायदै होलान् । तर हालै मात्र दीपिका आफ्ना बुबासँग बैंङलोर जाँदै एयरपोर्ट भित्र प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीको केरकारमा परिन् । यि सुन्दरी नायिकालाई एयरपोर्टका एक जना सुरक्षाकर्मीले उनलाई रोकेर उनको आईडी कार्ड मागेको भिडियो अहिले ासमाजिक संजालमा भाइरल बनिरहेको छ ।

बलिउडदेखि हलिउडसम्म सबैले चिन्न परिचय बनाइसकेकी यि सुन्दरी भिडियोमा आफ्ना बुबासँग मुम्बई एयरपोर्टमा प्रवेश गर्दै गरेको देखिन्छ । भिडियोमा ति सुरक्षा गार्डले दीपिकालाई रोकेर आईडी देखाउन माग गरेका थिए । बलिउड चर्चित नायक रणवीर कपुरसँग प्रेम विबाह गरेकी यि सुन्दरीले पनि ढिला नगरी सुरक्षाकर्मीलाई आफ्नो आईडी देखाएर आफ्नो शालीनताको परिचय दिइन् । अन्तत ति गार्डले पनि सहर्ष बाटो खाली गरिदिएको भिडियो अहिले भाइरल बनिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर