यि बलिउड अभिनेता जसले गर्छन् श्रीमतीलाई असाध्यै माया — OSNepal

यि बलिउड अभिनेता जसले गर्छन् श्रीमतीलाई असाध्यै माया

LC (KTM) October 11, 2021 0

एजेन्सी- बागी ३’मा भिलेनको भुमिकामा देखा परेका रितेश देशमुखले आफुनो श्रीमतीलाई असाध्धै माया गर्दछन् । उनि फिल्म बागी ३ भिलेनको भुमिकामा देखा परेका हुन ।

उनको त्यो अभिनयलाई असाध्धै रुचाइएको थियो । ५ वर्ष अगाडि रितेश र श्रद्धाले फिल्म एक भिलेन’ मा पनि काम गरेका थिए । उनि चलचित्र क्षेत्रका एक ससफल अभिनेता तथा चलचित्र निर्माता समेत रहेका छन् । रितेश महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलासराव देशमुखका छोरा रहेका छन् ।

उनको विवाह सन २०१२ फेब्रुअरी ३ मा जेनेलि डिसुजा संग भएको हो । यिनिहरुको भेट फिल्म तुजे मेरी कसमको सुटिगमा भएको थियो । चलचित्र शुटिंगको क्रममा प्रेम प्रसंग शुरु भएका यी दुईले प्रेमलाई विवाहमा परिणत गरेका थिए। तर अहिले यिनले जेनेलिलाई धेरै माया गर्दछन् । आफ्नो पत्निको हरेक इच्छा पुरा गर्ने तत्पर तयार रहेका हुन्छन् । रितेश पत्नि जेनेलिलाई कुनै पनि कुरामा कमि हुन् दिदैनन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर