• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

गायिका अपेक्षा गिरीको मार्मिक गीत ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक

गायिका अपेक्षा गिरीको मार्मिक गीत ‘निष्ठुरी प्रदेशी’ सार्वजनिक


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • २:५३ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2K
    SHARES

    काठमाडौं- गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी प्रदेशीुको भिडियो सार्वजनिक गरिएको छ।अर्जुन पोखरेलको संगीत रहेको ुनिष्ठुरी प्रदेशीुको शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन् ।गीतमा एरेन्ज पुरुशितम सुबेदीको रहेको छ ।निकै मार्मिक गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियोमा चिरन्जिबी सापकोटा ९जीबि चिरन० र गरिमा शर्मा अभिनय रहेको छ ।

    भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट भिडियो निर्माण गरिएको छ ।घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

    गीतको भिडियोलाई सिर्जन बराल  ऋषि  निर्देशन गरेका हुन्।अपेक्षा गिरीको ‘अफिसियल यूट्यूव’बाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरिसग ुसोल्टिनीु र टंक तिमिल्सिना ुमाया नमार्नु नि हैु जस्ता सफल गीत सार्वजनिक भईसकेको छ

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend