महानायक विवाद फेरी चुलियो — OSNepal

महानायक विवाद फेरी चुलियो

LC (KTM) October 11, 2021 0

केही दिन अगाडि निर्देशक शोभित बस्नेतले पनि महानायक बिषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । उनले ‘महानायक पदवीमाथि प्रश्न उठाएपछि ठूलै विवाद जन्मिएको थियो । विवाद शोभितको फिल्म डाँडाको वरपीपल बहिस्कार गर्नेसम्म चर्चिएपछि उनले ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि राजेश हमाललाई महानायक मान्ने बाचा नै गरेका थिए ।

वास्तविक माहानायक को हो ? के आधारमा कसलाई माहानायक मान्ने ? के माहानायक पदवी सरकारले दिएको हो ? जस्ता प्रश्न उब्जिएका छन प्राय दर्शक राजेश हमालालाइ माहानायक मान्छन कसैले शिव श्रेष्ठ वा भुवन केसी हो माहानायक हो भनेर बोले भने राजेश हमालका फ्यान उनिहरु माथी खनिन्छन । यसै बिषयमा वक्ता सबिता भट्टराईले आफ्नो बिचार राखेकी छिन हेरौ भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर