• २०७८ कार्तिक १० बुधबार

ताजा अपडेट

धेरै पढिएको

महानायक विवाद फेरी चुलियो

महानायक विवाद फेरी चुलियो


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • ४:०४ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 32.1K
    SHARES

    केही दिन अगाडि निर्देशक शोभित बस्नेतले पनि महानायक बिषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । उनले ‘महानायक पदवीमाथि प्रश्न उठाएपछि ठूलै विवाद जन्मिएको थियो । विवाद शोभितको फिल्म डाँडाको वरपीपल बहिस्कार गर्नेसम्म चर्चिएपछि उनले ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि राजेश हमाललाई महानायक मान्ने बाचा नै गरेका थिए ।

    वास्तविक माहानायक को हो ? के आधारमा कसलाई माहानायक मान्ने ? के माहानायक पदवी सरकारले दिएको हो ? जस्ता प्रश्न उब्जिएका छन प्राय दर्शक राजेश हमालालाइ माहानायक मान्छन कसैले शिव श्रेष्ठ वा भुवन केसी हो माहानायक हो भनेर बोले भने राजेश हमालका फ्यान उनिहरु माथी खनिन्छन । यसै बिषयमा वक्ता सबिता भट्टराईले आफ्नो बिचार राखेकी छिन हेरौ भिडियोमा

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend