• २०७८ कार्तिक २ मंगलबार

ताजा अपडेट

धेरै पढिएको

डोबाटे विश्वकर्मा गण्डकी प्रदेश सरकारमा मन्त्रीमा नियुक्त, आजै शपथ खुवाइने

डोबाटे विश्वकर्मा गण्डकी प्रदेश सरकारमा मन्त्रीमा नियुक्त, आजै शपथ खुवाइने


  • ओएसनेपाल
  • असोज २५ २०७८, सोमबार
  • ५:१२ बजे
  • अ +
  • अ -
  • पढ्न लाग्ने समय: < १ मिनेट
  • 2.9K
    SHARES

    काडमाडौं २५ असोज । गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरिएको छ ।

    यस अघि अन्तिम समयमा आएर मन्त्री बन्ने सुचीबाट हटाइएका डोबाटे विश्वकर्माको स्थानमा व्यवसायीक थापालाई मन्त्री बनाएको थियो । उनको आज साँझ नै शपथ खुवाइने भएको छ ।

    उनलाई मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिना विभागीय मन्त्री नियुक्त गरेका हुन ।

    प्रतिकृया दिनुहोस

    ट्रेन्डिङ
  • सम्बन्धित समाचार
    छुटाउनु भयो की ?

    © 2021 All Right Reserved osnepal.com

    Site By: SobizTrend