डोबाटे विश्वकर्मा गण्डकी प्रदेश सरकारमा मन्त्रीमा नियुक्त, आजै शपथ खुवाइने — OSNepal

डोबाटे विश्वकर्मा गण्डकी प्रदेश सरकारमा मन्त्रीमा नियुक्त, आजै शपथ खुवाइने

LC (KTM) October 11, 2021 0

काडमाडौं २५ असोज । गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरिएको छ ।

यस अघि अन्तिम समयमा आएर मन्त्री बन्ने सुचीबाट हटाइएका डोबाटे विश्वकर्माको स्थानमा व्यवसायीक थापालाई मन्त्री बनाएको थियो । उनको आज साँझ नै शपथ खुवाइने भएको छ ।

उनलाई मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिना विभागीय मन्त्री नियुक्त गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर