Categories
ent

अन्तरगं सिन दिन कुनै अफ्ठ्यारो मान्दिनन् चर्चित बलिउड नायिका विपशा बसुले, तयार हुन्छिन् जस्तो सुकै खेल्न फिल्म

Reading Time: < 1 minute

एजेन्सी- फिल्म अजनबीबाट बलिउडमा डेब्यु गरेकी नायिका हुन विपशा बसु । उनको जन्म जनवरी ज्ञढठड नई दिल्लीमा भएको हो । उनि हिन्दि फिल्मका अवला बंगला फिल्ममा पनि उतिकै सक्रिय रहेकी छिन् ।

उनका एक दिदि र एक बहिनि रहेका छन् । उनको पढ़ाई कोलकाता शुरु गरेकी हुन् । विपशाले फिल्म अजनबी बाट आफ्नो करीयर शुरु गरेकी हुन् । फिल्मबाट नै उनले धेरै फ्यान कमाउन सफल भएकी हुन् । बिपासाले दर्जनौ फिल्ममा अभिनय गरी सकेकी छिन् । बंगाली ब्यूटी भनेर चिनिने बिपाशा बलिउडकै बोल्ड नायिकामा पर्ने गर्छिन्।

तर उनि हरेक फिल्ममा सजिलै सँग किस शिन दिन तयार रहेकी हुन्छिन् । यसो फिल्ममा उनको अभिनय पनि अब्बल रहेने गर्छ । बलिउडमा उनले धेरै सफल फिल्ममा अभिनय गरेकी छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *