विश्वकै यस्तो अनौठौ कुखुरा जसले पार्यो २४ घण्टामा ३६ वटा अण्डा — OSNepal

विश्वकै यस्तो अनौठौ कुखुरा जसले पार्यो २४ घण्टामा ३६ वटा अण्डा

LC (KTM) May 23, 2021 0

एजेन्सी । भारतको जयपुरस्थित घाटगेट इलाकाको एउटा कुखुरलाले एकै दिनमा ३६ वटा अण्डा पारेर सबैलाई चकित पारेको छ ।

रइस खान नामक व्यक्तिले पालेको कुखुराले २४ घण्टामा ३५ वटा अण्डा पारेपछि अहिले उक्त कुखुरालाई हेर्न र देख्न टाढा टाढाबाट मानिसहरु गइरहेका छन् । उक्त कुखुरालाई रमजानको महिनामा ईश्वरको चमत्कार भन्दै मानिसहरुले अनौठो कुखुराको ट्याग लगाएका छन् ।

रइस खानले उक्त कुखुरालाई बजारबाट ल्याए लगत्तै सुरुमा १२ घण्टा भित्रैमा १६ वटा अण्डा पारेको र पछि त्यो क्रम बढाउँदै २४ घण्टामा ३६ वटा अण्डा पारेको उनले कुखुरा हेर्न आएका आगन्तुकसँग बताए । यो विषयको अहिलेसम्म आधिकारिक पुष्टी भने भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर