राष्ट्रिय योजना आयोग र दायित्व बिच सम्झौता : युवा र सरकार बिच सहकार्यको नयाँ आयाम — OSNepal

राष्ट्रिय योजना आयोग र दायित्व बिच सम्झौता : युवा र सरकार बिच सहकार्यको नयाँ आयाम

LC (KTM) October 11, 2021 0

काठमाण्डौ । नीति निर्माणको नेतृत्व गर्दै आएको राष्ट्रिय योजना आयोग र एक उद्धमशील नेपालको निर्माण गर्ने परिकल्पनाका साथ विगत ८ वर्ष देखि कार्यरर्यत दायित्वबिच द्धिपक्षीय सम्झौता सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, डा. विश्वनाथ पौडलको रोहबरमा र सचिव केवल प्रसाद भण्डारीको उपस्थितिमा पाँच बुँदे सम्झौता पत्रमा आयोगको तर्फबाट कार्यक्रर्यम निर्देशक डा. दिवाकर लुईटेल र दायित्वको तर्फबाट संस्थापक तथा कार्यकारिणी अध्यक्ष डा. पुकार मल्लद्वारा हस्ताक्षर गरियो ।

दुई पक्ष बिच अनुसन्धानमा सहकार्य तथ्यमा आधारित नीति गत परैवी, उद्यमशीलता र रोजगारीको प्रवर्धनर्ध , नेतृत्व तथा व्यवस्थापन प्रशिक्षण र साझा प्राथमिकताका विषयमा आपसी समझदारी गरि नेसम्झौतामा उल्लेख छ । यस सम्झौताले राष्ट्रिय योजना आयोग र दायित्वबिच २०७२ सालदेखि सुरु भएको सहकार्यको सम्बन्धलाई सुदृढ, प्रगाढ र दरुगामी बनाउने
दवुैपक्षको दाबी छ ।

सम्झौता कार्यक्रममा आयोगका उपाध्यक्ष, डा. विश्वनाथ पौडले कुनै पनि सहकार्यको एउटा मुख्य पाटो भनेको आपसी सम्मान हो । एकअर्काको शक्तिलाई पहिचान गरी मिलेर काम गर्दै युवा र सरकारबिचको यो सहकार्यले नवप्रवर्तनर्तको नयाँआयामहरु खोल्ने बताउनुभयो । दायित्वका संस्थापक तथा कार्यकारी अध्यक्ष डा पुकार मल्लले यो सम्झौता संसारको कुनैपनि कुनामा रहेका र नेपाल सरकारसँग मिलेर राष्ट्रलाई नीति गत योदान पुर्याउन चाहनेनेपाली युवाहरुको लागि एक नयाँ बाटोको ऐतिहाँसिक अध्याय हो ।

आयोग र दायित्वबिचको सहकार्यकार्य परिणाम स्वरुप हाल दायित्व नेपाल सार्वजर्वनिक नीति फेलोसिप कार्यक्रर्यम २०२१ अन्तर्गतर्ग अमेरीकाको एरि जोना स्टेट वि श्ववि द्यालयमा पि.एच.डि. गरि रहेका नेपाली युवा अनसुन्धानकर्मी श्री तासीवोङ्दी गरुुङले राष्ट्रिय योजना आयोगको लागि अनसुन्धान गरिरहेका छन्। दायित्वको बारेमा दायित्व एक गैर नाफामुलक गैर सरकारी नेपाली संस्था हो

जसले उद्यमशील नेपालको परिकल्पना गर्दछ जहाँ हरेक व्यक्तिसँग संमृद्ध भविष्यको अवसर हुनेछ । सन् २०१३ देखि दायित्वले नेपाल सरकारको साझेदारीमा ३० देशबाट प्रशिक्षित १३६ नेपाली युवाहरुद्वारा ४० सरकारी संस्थाथाहरु र २४ सांसदहरुसँग संघिय, प्रान्तीय र स्थानीय तहमा नीति अनसुन्धान सहयोग पुर्याएको छ । साथै दायित्वले नेपालको तीनवटा प्रदेशका ६५ वटा वि कास उन्मखु ग्रामीण उद्यमहरु जसमध्ये, ३० वटा महिलाद्वारा सञ्चालित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर